प्रिमियर इन्स्योरेन्सको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभाले ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको चुक्तापुँजीको ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।

प्रकाशित : ३१ असार २०७६, मंगलवार १६:०६