एशियन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एशियन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत



काठमाडाै । एशियन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ३१ असार २०७६, मंगलवार १५:३५