एनआईबीएल म्युचुअल फन्डको इकाई बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईबीएल म्युचुअल फन्डको इकाई बाँडफाँड



काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको इकाई बाँडफाँड भएको छ । असार २४ गते बाँडफाँड भएको हो ।
एनआईबीएल सहभागिता फन्डले खुलामुखी योजनाको पहिलो चरणमा २ करोड इकाई निष्कासन गरेको थियो ।

प्रकाशित : २५ असार २०७६, बुधबार १३:२२