चिलिमे जलविद्युतको नगद लाभांश लिनुभएको छैन ? छिटै लिनुस् कारण यस्तो छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

चिलिमे जलविद्युतको नगद लाभांश लिनुभएको छैन ? छिटै लिनुस् कारण यस्तो छ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले २०६९/०७० सम्ममा घोषण गरेको नगद लाभांश लिन आग्रह गरेको हो । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले ३० दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलबाट चेक लिन आग्रह गरेको छ । साधारण सभाले निर्णय गरेको ५ वर्षपछि पनि शेयरधनीले लाभांश नलिएको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २३ असार २०७६, सोमबार १३:३२ 8 July, 2019 1:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।