काठमाडौं। सिटिजन्स म्युचुअल फन्डअन्तर्गतकोे सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई बाँडफाँड भएको छ । कम्पनीले १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख अर्थात कुल इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
२३ असार २०७६, सोमबार १२:२९
Comment