सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई बाँडफाँड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। सिटिजन्स म्युचुअल फन्डअन्तर्गतकोे सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई बाँडफाँड भएको छ । कम्पनीले १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख अर्थात कुल इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्कासन गरेको थियो । 

प्रकाशित : २३ असार २०७६, सोमबार १२:२९ 8 July, 2019 12:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।