घुस कान्डका अाराेपी अायुक्त राजनारायण पाठकले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

घुस कान्डका अाराेपी अायुक्त राजनारायण पाठकले दिए राजीनामा



काठमाडौं । घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
उनीमाथि महाअभियोगको तयारी भएपछि राजीनाम दिएका हुन् । यद्यपि, उनको राजीनाम स्वीकृत भइनसकेको बताइएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार १४:३९