प्रदेश ५मा अाज सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रदेश ५मा अाज सार्वजनिक बिदा



दाङ / प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिनुभएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा बिहिबार राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम आयोजनासमेत गरेको थियो ।

प्रकाशित : 15 February, 2019 7:11 am