राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायामाझीले पदबाट दिए राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायामाझीले पदबाट दिए राजिनामा



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

प्रकाशित : 28 December, 2018 12:40 pm