नेपाल राष्ट्र बैंकले शेयर धिताे कर्जा ६५ प्रतिशत पुर्यायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल राष्ट्र बैंकले शेयर धिताे कर्जा ६५ प्रतिशत पुर्यायाे



काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जाको मार्जिन सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएको छ ।
अर्थमन्त्रीले गठन गरेको उच्चस्तरीय कार्यदलको सुझाव अनुसार केन्द्रीय बैंकले शेयर धितो कर्जामा उपलब्ध गराउने मार्जिन सीमा बढाएर ६५ प्रतिशत पुर्याएको हो ।

प्रकाशित : 26 December, 2018 2:47 pm