काठमाडौ। सिद्धार्थ बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ९ दशमलव ५२ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ३ सय ५५ दशमलव ७६ रुपैयाँ रहेको छ ।
बैंक / वित्त
24 December, 2018 11:18 am
काठमाडौ। सिद्धार्थ बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ९ दशमलव ५२ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ३ सय ५५ दशमलव ७६ रुपैयाँ रहेको छ ।
प्रकाशित : 24 December, 2018 11:18 am
Comment