विकास बैंकहरुले बचतमा सात प्रतिशत र मुद्धतिमा १० प्रतिशतभन्दा बढी व्याज नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विकास बैंकहरुले बचतमा सात प्रतिशत र मुद्धतिमा १० प्रतिशतभन्दा बढी व्याज नदिने



काठमाडाै । विकास बैंकहरुले बचतमा सात प्रतिशत र मुद्धतिमा १० प्रतिशतभन्दा बढी व्याज नदिने सहमति गरेका छन् । शुक्रबार दिउँसो बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले उक्त भद्र सहमति गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुले व्याजदर घटाइसकेका छन् ।

प्रकाशित : ८ पुष २०७५, आईतवार ०९:२०