मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सौंठा मा.वि. रतुवामाई, मोरङ्गलाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भार सम्बन्धी परियोजना आइसीटी “ तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि रु ४०,००० (अक्षेरुपी चालिस हजार) सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि.धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे ।

प्रकाशित : ५ पुष २०७५, बिहीबार १७:४९