२ कम्पनीका कुल ४ लाख २७ हजार ५४० कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ कम्पनीका कुल ४ लाख २७ हजार ५४० कित्ता शेयर सूचिकृत



काठमाडौं । २ वटा कम्पनीहरुको कुल ४ लाख २७ हजार ५४० कित्ता सूचिकृत भएका छन् । जसमा राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता र कालिका माइक्रोफाइनान्सको १ लाख ७५ हजार कित्ता गरी कुल ४ लाख २७ हजार ५४० कित्ता सूचिकृत भएका छन् ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १५:११