नेपाल इन्भेष्टमेन्ट बैंकका कार्डबाहकलाई मेडिसिटी अस्पतालमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकका कार्डबाहकलाई मेडिसिटी अस्पतालमा छुट



काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्डबाहकले मेडिसिटी अस्पतालमा छुट पाउने भएका छन्। यस सम्वन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।

अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल बैंकका सिइओ ज्योति प्रकाश पाण्डे तथा नायव महाप्रबन्धक बिजेन्द« सुवालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बैंकका विभिन्न सामाजिक उत्तर दायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने छ। त्यस्तै बैंकका कार्डबाहकले अस्पतालको उपचारमा सहुलियत पाउने छन्।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार ११:२७