संसदले सोधे – गिर्दो सेयर बजार उकासन सरकारले के उपाय खोज्दै छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

संसदले सोधे – गिर्दो सेयर बजार उकासन सरकारले के उपाय खोज्दै छ ?



काठमाडाै । संसद दिब्यमणीराज भण्डारीले गिर्दो सेयर बजार प्रति सरकारले उपाय खोज्न अावश्यक रहेकको बताएका छन । संसदमा बोल्दै भन्डारीले चर्को ब्याज दर र गिर्दो बजारलाई उकास्न सकारले कस्तो उपाए अबलम्बन गरिरहेको छ भने प्रश्न गरे ।

असार मसान्त सम्म उपाए अबलम्बन नगरे साना र मझयाैला लगानीकर्ताहरु डुब्ने अबस्था रहेको उनको तर्क थियो ।

प्रकाशित : ३ असार २०७५, आईतवार ११:२४