यस कारण मार्यो आरके ज्वेलर्समा अनुसन्धान समितिले छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यस कारण मार्यो आरके ज्वेलर्समा अनुसन्धान समितिले छापा



काठमाडौं । साडे ३३ किलो सुन तस्करी छानविन गर्न गठित समितिले आरके ज्वेलर्समा छापा मारेको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वको टोलीले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलर्समा छापा मारेको छ । दुई वटै पसलबाट ठुलो परिमाणमा सुन वरामद भएको बताइएको छ ।

ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १८:२२