पाल्पामा बस दुर्घटना: १२ को मृत्यु, १५ जना घाइते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पाल्पामा बस दुर्घटना: १२ को मृत्यु, १५ जना घाइते



काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् । लु २ ख ९७५ नं को यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १२:२०