शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज



काठमाडाै । सरकारले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : 29 May, 2018 5:26 pm