योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल



काठमाडाै । सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेललाई नियुक्त गरेको छ

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र ६ जना सदस्यहरू नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।

प्रकाशित : 24 April, 2018 1:07 pm