सांग्रीला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सांग्रीला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश दिने



काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ११.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।


सोमबार सम्पन्न बैंक सञ्चालक समितिको २०३ औं बैठकले २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद गरी कूल ११.८० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलवार ११:५१