कुमारी बैंकको समायोजन मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको समायोजन मुल्य



काठमाडौं । कुमारी बैंक लिमिटेडको २० प्रतिशत हकप्रदपछिको मुल्य समायोजन भएको छ ।

समायोजन मुल्य २५६ रुपैयाँ तोकिएको छ । औषत आधार मुल्य भने ३०३.९२ रुपैयाँ रहेको छ ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार ११:१८