प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।

सुनसरीमा घटेको पछिल्लो घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै उनले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ।

प्रकाशित : १४ श्रावण २०८३, बिहिबार १७:३९ 30 July, 2026 5:39 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।