प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।
सुनसरीमा घटेको पछिल्लो घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै उनले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ।


Comment