पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन



काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

प्रकाशित : 29 May, 2026 5:31 pm