सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुदैछ काराेबार ?



काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो।यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला पाँच हजार २६५ रुपैयाँ कायम भएको छ।

प्रकाशित : 16 March, 2026 10:53 am