गौरादह नगरपालिकाका मेयरमाथि घरमै हातपात, एक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गौरादह नगरपालिकाका मेयरमाथि घरमै हातपात, एक पक्राउ



विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी माथि आइतबार साँझ उनकै घरमा हातपात भएको छ। प्रहरीका अनुसार गौरादह–५ का भीष्म सिटौलाले गालीगलौज गर्दै हातपात गरेका हुन्।

घटनापछि उनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार सिटौलामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रकाशित : 9 March, 2026 2:52 pm