काठमाडौं । दलका प्रतिनिधिहरूबीच विवाद हुँदा सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।






Comment