सर्लाही–४ को एक मतदान केन्द्रमा मतदान रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सर्लाही–४ को एक मतदान केन्द्रमा मतदान रोकियो



काठमाडौं । दलका प्रतिनिधिहरूबीच विवाद हुँदा सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित : 5 March, 2026 11:37 am