सुनको मूल्य स्थिर, चाँदीको कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य स्थिर, चाँदीको कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडाै‌ । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । आज नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७१५ रुपैयाँले कारोबार भईरहेको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 25 February, 2026 11:03 am