बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । सुनको तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 24 February, 2026 11:41 am