काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९०५ रुपैयाँ रुपैयाँ पुगेको छ ।





Comment