रत्नपार्क, सुन्धारा क्षेत्रमा देखियो मानिसहरुको चहलपहल (फोटोसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रत्नपार्क, सुन्धारा क्षेत्रमा देखियो मानिसहरुको चहलपहल (फोटोसहित)



काठमाडौं । गत सोमबार र मंगलबारको आन्दोलनले प्रभावित भएका सर्वसाधारणहरु नियमित काममा फर्किने प्रयास गरिरहेका छन् । आज नेपाली सेनाले कफ्र्युको आदेश दिएपनि अत्यावश्यक कामका लागि आवतजावतका लागि सहज बनाएको छ ।

सहज बनाएसँगै रत्नपार्क, सुन्धारा क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ ।

प्रकाशित : 11 September, 2025 11:54 am