प्रदर्शनकारीले जलाए संसद् भवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रदर्शनकारीले जलाए संसद् भवन



काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्।

सोमबारको दमनपछि उर्लिएको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन्।

प्रकाशित : 9 September, 2025 3:01 pm