आजदेखि स्टान्डर्ड चार्टर्डको एफिओमा नपरेको पैसा यी २२ बैंकको खातामै फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजदेखि स्टान्डर्ड चार्टर्डको एफिओमा नपरेको पैसा यी २२ बैंकको खातामै फिर्ता



काठमाडौं २९ बैशाख। स्टान्डर्ड चार्टर्ड बैंकले २२ वटा बैंक र वित्तीय संस्थामार्फत एफपीओ नपरेको पैसा खातामै फिर्ता दिन शुरु गरेको छ । यी बैंकमा खाता नभएका लगानीकर्तालाई जेठ १ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट चेकमार्फत पैसा फिर्ता दिइने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

खातामै फिर्ता हुने बैंकहरु

स्टान्डर्ड-चार्टर्ड-बैंक

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०९:१९