नेपाल एसबिआई बैँकको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल एसबिआई बैँकको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं २६ बैशाख । नेपाल एसबिआई बैँक लिमिटेडको ४० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १ हजार २९ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने १ हजार ५० रुपैया रहेको छ ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलवार ०५:४७