काठमाडौं २४ वैशाख । सेन्ट्रल फाइनान्स लिमिटेडले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
7 May, 2017 8:39 am
Feature News

प्रकाशित : 7 May, 2017 8:39 am
Comment