प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले मूख्य ठुला दल काँग्रेस, एमाले सहित केहि साना दलको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्।

कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलिलाई माओवादी, राप्रपा, समाजवादी र रास्वपाले विश्वासको मत दिएको होइन ।

प्रकाशित : ६ श्रावण २०८१, आइतबार २१:०० 21 July, 2024 9:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।