आज मौद्रिक नीति सार्वजनिक नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज मौद्रिक नीति सार्वजनिक नहुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी पूरा नभएको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने समय केही दिनका लागि पर सारेको हो।

शुक्रबार विहान नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएको भएता पनि बैठकमा राखिएको मौद्रिक नीतिको एजेण्डा हटाइएको छ।

प्रकाशित : 19 July, 2024 10:40 am