काठमाडौं । सरकारले आलु र प्याजमा लगाइएको भ्याट हटाएको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै आलु र प्याजमा लगाइएको भ्याट हटाइएको बताएका हुन् ।
28 May, 2024 5:25 pm
अर्थतन्त्र

प्रकाशित : 28 May, 2024 5:25 pm
Comment