विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने



काठमाडाै । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:५३