स्वास्थ्य बीमा बोर्डद्वारा थप तीन अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

स्वास्थ्य बीमा बोर्डद्वारा थप तीन अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत तीन अर्ब ३५ करोड २९ लाख रुपैयाँ दाबी वापत सोध भर्ना दिएको छ ।

बोर्डका अनुसार चैत्रको २८ गते बोर्ड सञ्चालक समितिको बैठकको निर्णय अनुसार सात प्रदेश अन्तर्गतका ३५५ वटा स्वास्थ्य संस्थाहरुलाई सोधभर्ना गरिएको हो । बोर्डले चालू आवमा पाँचौं पटक सोधभर्ना दिएको हो ।

सुचि हेर्न यहाँ क्लिक गर्नुस

प्रकाशित : २४ बैशाख २०८१, सोमबार १७:३३