अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १४:२२