मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । कतारी राजा नेपाल भ्रमणमा आउने भएपछि भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १३:०८