कति छ आज सुनको मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कति छ आज सुनको मूल्य ?



काठमाडौं । आइबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार ११:२५