निर्धन उत्थान लघुवित्तको सीईओमा दाहाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तको सीईओमा दाहाल नियुक्त



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख ४ गतेदेखि २ वर्ष अवधिको पहिलो कार्यकालका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार ११:४७