यी हुन् एमालेबाट मन्त्री बन्ने ८ नेताहरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यी हुन् एमालेबाट मन्त्री बन्ने ८ नेताहरू



काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ ।

जसमा, सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १४:५७