रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना



काठमाडौं। रेसिङ अटोमोबाइल्स प्रालिले ‘दुईमा दुई’ अफर ल्याएको छ। स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले नयाँ अफर घोषणा गरेको हो। उक्त योजना अनुसार कम्पनीले फागुन महिनाभित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्राहकलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको छ ।

रेसिङ अटोमोबाइल्सका प्रबन्धनिर्देशक रुद्र ढुंगेलका अनुसार कम्पनीले आार्थिक सुस्तताकोबीच पनि एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको बताएका छन् ।

काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरु खरिदरबिक्री गर्दै आएको छ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १६:२२