जनउत्थान साकोसका असल अभ्यास सिकाइ कार्यक्रम ललितपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनउत्थान साकोसका असल अभ्यास सिकाइ कार्यक्रम ललितपुरमा



ललितपुर । रूपन्देहीकाे जनउत्थान साकोसका असल अभ्यास सिकाइ कार्यक्रम ललितपुरमा शूरू भएको छ । ललितपुरको कल्याणकारी साकोस लुभुमा भएको सो कार्यक्रमको उद्घाटन जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पाैडेलले गरिन ।

कल्याणकारी साकोस, हाम्रो साकोस ललितपुर , मनकामना साकोस काभ्रेको आयोजनामा आयोजक संस्थाका उच्च व्यवस्थापन लाई जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले सहजीकरण गर्ने छन् । जनउत्थान बचत तथा ऋण सहकारी नेपालमा मात्रै नभई एशिया कै उत्कृष्ट संस्था हो । जनउत्थान एक्सेस सिल्भर ब्राण्ड (२०२३, एशियाली ऋण महासंघ) प्राप्त संस्था हाे ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १३:१०