नेपाल वायुसेवा निगमले राख्याे ५ वटा जहाज लिलामी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नेपाल वायुसेवा निगमले राख्याे ५ वटा जहाज लिलामी



काठमाडौं । नेपाल वायुसेवा निगमले ५ वटा जहाज लिलामीमा राखेको छ । निगमले २ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो ।

लिलामीमा राखेका चिनियाँ जहाजहरु २०७७ साउन १५ देखि ग्राउण्डेड छन् । निगमले यी जहाज हालकै अवस्थामा लिलामी गर्न टेन्डर आह्वान गरेको हो । टेण्डरमा ४ फेब्रुअरी ४ अर्थात् आगामी माघ २१ गतेसम्म आवेदन दिने म्याद छ ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १२:४८